सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं \  दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस सल्यानको कपुरकोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ३…

गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने…

मुख्यमन्त्री कार्कीले राजीनामा दिने

विराटनगर \ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि…

विधेयकका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरूबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा…

मौलिक पर्वले नेपालको विविधतालाई संरक्षण गरेका छन् : राष्ट्रपति पौडेल

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दैजितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने…

निजामती विधेयक संसद्मा दर्ता गरिँदै

काठमाडौँ \  सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो।…

आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ :…

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले   जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई…

‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला

काठमाडौँ । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का  सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट  प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना…

कैद माफीबारे मानव अधिकार आयाेगले प्रधानमन्त्री कार्यालयसँग जानकारी माग्याे

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ । सरकारले मुलुकी फौजदारी…

सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ \  काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा…