मन्त्री लामालाई कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी

हेटौँडा \  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई प्रदेश सरकारको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ शनिबारदेखि कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको…

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी…

महेश श्रेष्ठको पक्षमा माहोल बढ्यो, रबिना थापाले गरिन् समर्थन

काठमाडौं \ बिहिबार सम्पन्न हुन लागेको निर्वाचनमा एनआरएनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको पल्ला भारी देखिएको छ। श्रेष्ठको पक्षमा अहिले सोल्टी होटल वरपर उनका समर्थकहरुको माहोलले विजयका लागि वातावरण बन्दै गएको देखिन्छ।…

नेकपा एसका सचिब रामकुमारी झाक्रीले एनआरएनएको मंचबाट गरिन एनआरएनहरुको अपमान,

एनआरएनएको काठमाडौंको सोल्टि होटेलमा जारी एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशनमा नेकपा एसकी नेत्री रामकुमारी झाक्रीले एनआरएन नागरिकताका बारेमा बिबादास्पद टिप्पणी गरेकी छिन । गैर अबासीय नेपाली संघको महाधिबेशनमा नागरिकता सम्बन्धिको सेसनमा…

काठमाडौँ - गैर आवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि  अध्यक्ष पदकी उम्मेदवार रबीना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन। बुधबार बेलुकी एक प्रेस वक्तव्य…

एनआरएनए अध्यक्षमा रविनाको साथ महेशलाई, उम्मेदवारी फिर्तापछि शुभेच्छुकहरु उत्साहित

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि…

एनआरएनए नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी, टिम महेशलाई बलियो समर्थन

काठमाडौं । काठमाडौं जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदानको अन्तिम तयारी गरिएको छ । निर्वाचन समितिले भौतिक र अनलाइनबाट मतदानको व्यवस्था मिलाएको छ । प्रत्येक दुई वर्षमा हुने महाधिवेशनले…

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् । कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले,…

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

काठमाडौं \ कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ…

ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया रोकिँदैन : मन्त्री किराँती

विराटनगर \  पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज (बुधबार) बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री…