दलका नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन बाध्य भएको एनआरएनए अभियन्ताहरुको आरोप, झाँक्रीको…

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिलाई लिएर एनआरएनएका सदस्य, सरोकारवाला र कानुनविद्हरुले आपत्ति जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब…

फाइनल खेलमा युएईसँग नेपाल पराजित 

संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो । समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि…

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख बिच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सका बिच भेटवार्ता भएको छ । अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।…

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

काठमाडौँ \ आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज…

प्रधानमन्त्रीद्वारा विजया दशमीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।  विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै…

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मा सहित पदाधिकारीबाट केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली,

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार(आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् । सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली…

नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री…

काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइत्बार अपरान्ह भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर…

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा)को नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ । शनिवार सकिएको एनआरएनएको विश्व…

धादिङमा६ दशमलव १ रेक्टरस्केलको भूकम्प

 धादिङ \  बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प…

एनएसीले गर्यो विमान खरिदका लागि प्रस्ताव आव्हान

काठमाडौं \  नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो । प्रस्ताव…