राष्ट्रपति पौडेलद्वारा आफ्नो युरोप भ्रमण स्थगित

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ती मुलुकका भ्रमण…

एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने…

अध्यक्ष आरके शर्माको  नेतृत्वमा एनआरएनए टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट…

भारतद्वारा १० करोडको राहत सामग्री हस्तान्तरण

नेपालगन्ज \ भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान…

पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौं \  पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ । “यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने…

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज आइतवार कीर्तिपुरकाे त्रिवि…

भूकम्प प्रभावित क्षेत्रमा २ सयभन्दा धेरै परकम्प, जोखिम कायमै

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ। अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको…

जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

डोटी \कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर…

एनआरएनए अध्यक्ष शर्माद्वारा रु  १० करोडको राहत कोष बनाउने घोषणा, पहिलो बैठकमै उठ्यो झन्डै एक करोड

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्।  उनले  आफ्नो व्यक्तिगत तर्फबाट रु २१ लाख प्रदान गर्ने घोषणा पनि गरेका छन्।…

भूकम्प पीडितलाई राहत र पुनःस्थापनामा सरकार गम्भीर : प्रधानमन्त्री दाहाल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प…