राष्ट्रिय राजनीतिमा ‘घण्टी’को उदय
काठमाडौं : आइतबारको चुनावबाट राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावमा होमिएको यो पार्टीले पुराना पार्टीहरुलाई धक्का दिएको अनुमान छ । गत स्थानीय तहको चुनावपछि दलका रुपमा अगाडि बढेको!-->…
छिटफुट घटना बाहेक शान्तिपूर्ण निर्वाचन, ६१ प्रतिशत मतदान, १५ स्थानमा मतदान स्थगित
काठमाडौं : निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।’!-->…
दिउँसो पौने १ बजेसम्म देशभर ३२ प्रतिशत मत खस्यो
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भइरहेको मतदानमा हालसम्म ३२ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मत खसेको जानकारी दिएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
डडेलधुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।
उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट!-->!-->!-->…
केपी ओलीले गरे मतदान
भक्तपुर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् ।
झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले!-->!-->!-->…
प्रचण्डले गरे मतदान, भन्छन्- प्रधानमन्त्रीका नाममा गठबन्धन टुट्दैन
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मतदान जारी छ । आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष!-->!-->!-->…
अर्थमन्त्री शर्माले गरे मतदान
रुकुम पश्चिम : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
शर्माले मतदान!-->!-->!-->…
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।
उनले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गरेका हुन् ।
देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
देशभर मतदान शुरु
काठमाडौं : प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका!-->!-->!-->…
नेपालमा लगानिका लागि जापानमा ब्यापारिक सम्मेलन
जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदीज्युको प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२!-->!-->!-->…