प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान राजनीति By chardishanew Last updated Nov 20, 2022 0 Share काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गरेका हुन् । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ । 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail