डीभीधारी कर्माचारीको जागीर संकटमा

काठमाडौं, २६ असार । डीभीधारी निजामती कर्मचारीले सरकारी जागिर खान नपाउने गरी निजमती सेवा ऐन संशोधन विधेयक हिजो शुक्रबार संसद्बाट पारित भएको छ। ऐनमा व्यवस्था नभएका कारण डीभी र पीआर पाएका निजामती कर्मचारीलाई सरकारले कारबाही गर्न सकेको थिएन ।…

एमालेले आफ्ना मन्त्रीहरुको मूल्यांकन गर्ने

काठमाडौं, २६ आषाढ । संविधान निर्माण प्रक्रिया, बजेट निर्माणमा भूमिकालगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दल नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी मूख्यालय बल्खुमा बस्ने बैठकमा सरकारको समीक्षा, मन्त्रीहरुको मूल्याङ्कनजस्ता…

मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । एकीकृत नेकपा (माओवादी)का अमनलाल मोदीले बैठकको सुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी…

पानीको हाहाकार

बर्दिवास, २६ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस…

अपाङ्गता बालबालिकालाई एघार लाख छात्रवृत्ति वितरण

इलाम, २६ असार । जिल्ला शिक्षा कार्यालय इलामले अपाङ्गता भएका विद्यार्थीलाई झन्डै रु ११ लाख छात्रवृत्ति वितरण गरेको छ । बरबोटेस्थित अमर उच्च माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, बालमन्दिर इलाममा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा,…

एनआरएनए ईटालीको अध्यक्षमा उर्मिला थोकरको उमेदवारी घोषणा

चारदिशा सम्वाददाता । एनआरएनए ईटालीको महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाको अध्यक्ष लगायतका महत्वपूर्ण पदहरुमा उमेद्वारी घोषणा हुन थालेको छ।  वर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठले समझदारी नभए पुन अध्यक्षमा उमेदवारी दिन सकिने धारणा व्यक्त…

साधारणसभा

नेपाल पश्मिना उद्योग सङ्घको १४औं वार्षिक साधारणसभामा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासहित अन्य सहभागीहरु ।

राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

काठमाडौँ, २५ असार । गोकर्णेश्वर नगरपालिका–१०को गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि चिकित्सक नहुँदा त्यस भेगका स्थानीय जनता चिकित्सा सेवा पाउनबाट वञ्चित भएका छन् । गोकर्ण स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी आर्थिक वर्ष २०६३÷६४…

बेल्चा प्रहार गरी आमाको हत्या

महोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो । आज बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय…