सुझाव समेटेर संविधान : ओली

पोखरा, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताउनुभएको छ । एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै नेता…

सभासद्माथि आक्रमणको छानबिन गर्न माग

काठमाडौं, ७ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै…

प्रत्यक्ष निर्वाचित कार्यकारी : डा भट्टराई

विराटनगर, ७ साउन । एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले जनताको अभिमतका आधारमा संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै डा भट्टराईले संविधानको…

पहिरोको डर भएपछि टहरो छाड्दै भूकम्पपीडित

चिटिक्क परेको दुईतले घर भूकम्पले भत्काएपछि लापु गाविस–५ का नरबहादुर गुरुङका दुःखका दिनहरु सुरु भयो । वैशाखदेखि जेठ मसान्तसम्म त्रिपालमुनि बस्दै आउनुभएका गुरुङको परिवारले असार लागेसंँगै टहरो छाउने जस्तापाता हात पार्नुभएको थियो । बर्खाले…

बहुविवाह आरोपमा दम्पती पक्राउ

इलाम, ७ साउन । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी…

बेल्जियमका धेरै संघसंस्थाले बुझाए पारदर्शिताको विवरण

आर्थिक पारदर्शितालाई जवाफदेही र बिस्वासनिय बनाउन के कसरी सकिन्छ भन्ने आम चासोलाई सम्बोधन गर्ने हेतुले पत्रकार महासंघ युरोप शाखाले बेल्जियमस्थित सबै संघ संस्थाहरु बिच कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ युरोप शाखाको बिशेष पहल र…

पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस मनाइदै

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको बिहीबार(आज) ३७ औं स्मृति दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । जननायक बीपी कोइरालाको ३३ औं स्मृति दिवसको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक…

उजुरी गर्नेको सङ्ख्या घट्यो

भीमदत्तनगर, ७ साउन । जिल्ला प्रहरी कार्यालय बैतडीमा ठाडो उजुरी गर्नेको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७१÷७२ मा जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिनेकोे सङ्ख्यामा झन्डै तीन दर्जनले कमी आएको छ । आव २०७१-७२ को १२…

मापसे गरेर सवारी चलाउने बढे

रत्ननगर, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१-७२ मा मापसे कारबाहीबाट रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार १६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन…