सदभावनाका सभासदहरुले संविधानसभा त्यागे

0

काठमाडौ, भदौ ६ । सद्भावना पार्टीका सभासदहरुले संविधानसभा त्यागेका छन् । संविधानमा प्रदेश विभाजन गर्दा आफ्ना माग नसमेटिएको भन्दै उनीहरुले आफ्नो त्यागपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएका हुन् । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीका पाँच सभासदले संविधानसभाबाट त्याग पत्र दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.