रेडक्रसको राहत गोदाममै कुहियो

फलेवास (पर्वत), २५ साउन । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पीडित बनेका पर्वतवासीका नाउँमा नेपाल रेडक्रस सोसाइटी पर्वतलाई विभिन्न दाताबाट प्राप्त भएको लाखौं रुपैयाँ बराबरको राहत सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको छ । समयमा वितरण हुन…

संविधान बन्ने निश्चित

काठमाडौं, २५ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराइले नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन संविधानसभामा हिजो पेश गर्नुभएको छ । सभापति डा…

प्रतिवेदन संवाद समितिबाट पारित

काठमाडौं, २४ साउन । संविधानको प्रारम्भिक मस्यौदामा रहेका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको विशेष समितिको प्रतिवेदन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सुझावसहित पारित भएको छ । संविधानको मस्यौदामाथि जनताबाट आएका राय…

एमाओवादीको बाह्रबुँदे फरक मत

काठमाडौं, २४ साउन । एकीकृत नेकपा (माओवादी) ले प्रमुख राजनीतिक दलबीच भएको नेपालको संविधान, २०७२ को प्रतिवेदन माथि १२ बुँदे फरक मत पेस गरेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने…

तीजको गीतिएलबम

गायिका चन्दा अर्याल र गायक भागीरथ चलाउनेको तीजको गीतिएलबम मेरो रुपैले पोखरामा तहल्का मच्चायो भन्ने गीतको म्युजीक भिडियोमा नृत्य गर्दै नायिका मेलीना मानन्धर र गायक तथा मोडल दिनेश थापा ।

कौरा नृत्य

एक्काइसौँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा कावासोतीमा भएको कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै मगर युवायुवती ।

गोरखामा नुन र सुनको अभाव

गोरखामा बर्सेनि दुई चीजको अभाव हुने गर्छ । एक दुर्गम भेगमा खाने नुन अर्को, सुगम क्षेत्रमा गहना बनाउने सुन । यातायातको सहज पहुँच नहुँदा बर्सेनि बर्खायाममा उत्तरका १० गाविसमा नुनको ढुवानी गर्न सकिँदैन । मानिस अलि बढी नै नै आलु खान्छन् ।…

प्रतिवेदन आजै संविधानसभामा जाने

काठमाडौं, २४ साउन । शनिबार मध्यरातमा सिमांकनसहित छ प्रदेशमा भएको नयाँ सहमतिबारे आइतबार सिंहदरबारमा सम्वाद समितिको बैठक भएको छ । सम्वाद समितिका सभापति बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा विभिन्न दलका नेताहरुले बोलेका थिए । छोटो…

दुई हजारभन्दा बढी युवतीको उद्धार

रुपन्देही, २४ साउन । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१-०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ । थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत सीमा क्षेत्रबाट…