भूकम्पको धक्का महसुस

काठमाडौँ, ३१ साउन । केहीबेरअघि काठमाडौँ, कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको परकम्प गएको छ । दिउसो ३ बजेर ४० मिनेट जाँदा गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको…

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

दैलेख, ३१ साउन । शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित यहाँ तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो ।…

विद्युत् चोर्नेलाई बीस लाख जरिवाना

सुरुङ्गा (झापा), ३१ साउन । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०७१÷७२ मा विद्युत् चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ । विद्युत् लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत् चोरी गर्नेलाई…

सुरक्षित घर लोपोन्मुख वनकरिया

मकवानपुर हाँडीखोला गाविसको भित्री जङ्गल छेउमा बस्ने अति सीमान्तकृत एवम् लोपोन्मुख जाति वनकरियाले राज्यसँग जमिनको माग गरेका छन् । गएको साउन ४ र ५ गते नयाँ संविधानको मस्यौदामाथि भएको देशैभरको सुझाव सङ्कलबारे बेखबर रहेका वनकरिया जातिले सरकार र…

उद्योगमन्त्री अस्पताल भर्ना

भक्तपुर, ३१ साउन । उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिनुभएको छ । पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको अतिसघन उपचार कक्षमा राखेर उपचार…

विश्वकै कान्छी आरोहीको कीर्तिमान नीमालाई

नेपालकी चेली निमा छुम्जी शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । सोलुखुम्बु गुडेल–४ की शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड…

मदिरा सेवन गरी सहकर्मीको हत्या

महोत्तरी, ३१ साउन । महोत्तरीको गौशालास्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड महेश्वर झालाई मदिरा सेवन गरी आफ्नै सहकर्मीले हत्या गरेको रहस्य सार्वजनिक भएको छ । गएराति मदिरा सेवन गरी आएका ४४ वर्षीय अजयकुमार सिंहले बैंकको सुरक्षामा खटिएका…

सिद्धार्थ गौतम जन्मस्थलमा विशेष सुरक्षा

पवित्र र शान्त तीर्थस्थल सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीको समग्र सुरक्षाका लागि विशेष अभियान सुरु भएको छ । लुम्बिनीमा बाहिरी र आन्तरिक दुवै खालको सुरक्षा र बेथिति नियन्त्रणका लागि विभिन्न किसिमका सुरक्षा व्यवस्थासहित सुरक्षाकर्मी परिचालन…