विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू नगर्न निर्देशन दिएका छन् । आजदेखि लागू गर्ने भनिएको एमडीएमएस लागू नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । भन्सार

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

कास्की : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको छ । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा

एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम 'एमडीएमएस’ प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध

महान फुटबलर पेलेको निधन

काठमाडौं : ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको छ । मृगौला र प्रोस्टेट रोगले

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तय गर्न नेकपा एमालेका अध्यक्ष

‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु

काठमाडौं : ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि शुरु गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक

अमेरिका र युरोपेली देशहरु चिनियाँ पर्यटकलाई कडाइ गर्दै

काठमाडौं : अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाइ गनेर्ए भएका छन । देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुक सतर्क भएका

कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव

काठमाडौं : सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोज लगाउन भनेपनि अस्पतालहरुमा खोप अभाव देखिएको छ । छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा