असोज ३ मा दिपावली गर्न कांग्रेस एमालेको आह्वान

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान जारी हुने दिन असोज ३ गते घरघरमा दीपावली गरी विजयोत्सव मनाउन आह्वान गरेका छन् । कांग्रेस र एमालेले बुधबार विज्ञप्ति जारी गरी संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको भन्दै…

तीजमा सेल्फी

हरितालिका तीज पर्वको उपलक्ष्यमा पूजाआजा एवम् दर्शनका लागि बिहानैदेखि पशुपति मन्दिर पुगेका व्रतालु महिलाहरु सेल्फी तस्बिर कैद गर्दै ।

एनआरएनए राहत कोषमा ईटालीवाट दुई कडोर, अध्यक्ष घलेद्वारा उच्च प्रशंसा

चारदिशा। भुकम्प पिडितहरुको पुनर्स्थापना र राहतको लागि ईटालीवाट झण्डै दुई कडोर रुपैया  भन्दा वढी  प्राप्त भएको छ।  दुई चरणमा गरी प्राप्त भएको उक्त रकम  एन आरएनले अगाडि सारेको १००० घर निर्माण गर्न प्रयोग हुने अध्यक्ष शेष घलेले वताएका छन्।…

बालिका बलात्कारी १० वर्षपछि पक्राउ

पाँचथर, ३० भदौ । जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ…

प्रहरीको गोली लागेर चारजना मारिए

भैरहवा, ३० भदौ । रुपन्देहीको भैरहवा-लुम्विनी सडकखण्डको वेथरीमा प्रर्दशनकारी र सुरक्षाकर्मीवीच झडप हुँदा ४ वर्षीय वालकसहित ४ जनाको मृत्यु भएको छ । झडपमा प्रहरीको गोली लागी स्थानीय ४ वर्षीय बालक चन्दन कुमार पटेल, गोनहा गाविस–६ का ४५ वर्षीय…

दश किलो सुनसहित पक्राउ

काँकडभिट्टा, ३० भदौ । भद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाडौँ लैजान लागिएको अवस्थामा अपराह्न १० किलो सुनसहित एक जना पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडौं जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाडौँ जान लागेका ललितपुर घर भएका…

राष्ट्रपति र सभाध्यक्षबीचको सम्बन्धमा तिक्ता

काठमाडौं, ३० भदौ । संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना एकतर्फी रूपमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक गरेपछि यादव र नेम्वाङबीच 'इगो' को लडाइँ छरपस्ट भएको छ। मंगलबार राष्ट्रपति यादवलाई संविधान जारी हुने…

नयाँ संविधान राष्ट्रपतिद्वारा घोषणा हुने

काठमाडौँ, २९ भदौ । ‘नेपालको संविधान, २०७२को परिमार्जित विधेयक’ माथिको दफावार छलफल बिहीबारसम्ममा सम्पन्न भएसँगै संविधान लेखनका अन्य चरण पूरा गरी आगामी असोज ३ गते नयाँ संविधान घोषणा हुने कार्यक्रम तय भएको छ । निर्माणको अन्तिम चरणमा रहेको…

भैरहवामा झडप, ४ वर्षीय बालकको मृत्यु

भैरहवा, २९ भदौ । भैरहवामा लुम्बिनी औद्योगिक करिडोरबाट निस्किएका मालबाहक ट्रकहरुमा स्थानीय प्रदर्शनकारीहरुले आगजनी गरेपछि उत्पन्न झडपमा प्रहरीले चलाएको गोली लागेर मंगलबार एक चार वर्षीय बालकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते…

रोममा घले

गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुग्नु भएका एनआरएन अध्यक्ष शेष घले इटलीको राजधानी रोममा । साथमा एनआरएन इटालीका पदाधिकारीहरु ।