ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने अध्यक्ष ओलीको विश्वास
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले!-->!-->!-->…
नेपाली टोपी दिवस मनाइँदै
काठमाडौं : आज अंग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
!-->!-->!-->!-->…
अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु
काठमाडौं : अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु भएको छ । ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।
नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा सांगीतिक कार्यक्रमको आयोजना!-->!-->!-->…
प्रबासमा तमु संस्कृति संरक्षणका लागि ल्होसार पर्बको महत्व दर्शाउदै – तमु समाज बेल्जियमले मनायो…
तमु समाज बेल्जियमले गुरुङ समुदायको नयाँ बर्ष ल्होसार शुभकामना आदान प्रदान र सांगितिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न गरेकोछ ।
शुक्रबार साँझ आयोजित कार्यक्रममा बेल्जियमका बिभिन्न शहरमा बस्ने नेपालीहरु लुभेनमा जम्मा भएका थिए ।!-->!-->!-->!-->!-->…
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप!-->…
निर्मला हत्या प्रकरण छानविन गर्न सरकारले फेरि बनायो पाँच सदस्यीय समिति
काठमाडौं : सरकारले कञ्चनपुर उल्टाखामकी किशोरी निर्मला पन्तको हत्याबारे छानविन गर्न फेरि पाँच सदस्यीय समिति बनाएको छ ।
उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब महानिरीक्षक डिआइजी!-->!-->!-->…
एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याइने
काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको!-->!-->!-->…
बेल्जियममा तमु धी बेल्जियमले मनायो ल्होसार;
गुरुङ समुदायको नयाँ बर्ष २६०७ औ ल्होसारमा तमु धि बेल्जियमले सांगीतिक कार्यक्रम सहित पूजा पाठ र शुभकामना आदान प्रदान गरी मनाएकोछ । बेल्जियमको बेर्खेममा भएको कार्यक्रममा हास्य कलाकार पल्पसा डङ्गोल (चम्सुरी) र गायिका मल्लिका कार्कीका साथै!-->!-->!-->…
प्रधानमन्त्री दाहालको निर्देशनपछि एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित
काठमाडौं : विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णयबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ ।
सरकारको निर्देशनपछि प्राधिकरणले आज एक सूचना निकालेर सो निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।
प्राधिकरणको सूचनामा!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास!-->!-->!-->…