विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने- इमान्दार स्वीकारोक्तिका साथ काम शुरु गर्न चाहन्छु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् । मंगलबार प्रतिनिधिसभा

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ । नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण

लुम्बिनीमा आज एमाले नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एक दिन अगाडि नै दलहरूले दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,

सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “विश्वासको

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौंः सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । अर्थ मन्त्री पौडेलले

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन पसेर गरे तोडफोड

एजेन्सी : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक

मलेसियामा १९ नेपाली बन्धक, उद्धार गर्न सरकारले थाल्यो पहल

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १९ जना नेपालीलाई बन्धक बनाइएको छ । विगत ८ दिनदेखि उनीहरुलाई बन्धक बनाएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो

बागमतीमा माओवादीका जमरकट्टेल र गण्डकीमा एमालेका अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज अपराह्न चार बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख