‘आर्थिक समृद्धिसहितको राजनीति अगाडि बढाउनुपर्छ’

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको मूल आधार नै वर्ग सङ्घर्ष भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आज आयोजित ‘जातीय–क्षेत्रीय मोर्चा समन्वय समिति’द्वारा आयोजित ‘राजनीतिक तथा वैचारिक…

विश्वकै ठूलो मानवनिर्मित बुद्धआकृति प्रदर्शन

काठमाडौं । बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो । बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य,…

काँग्रेस काठमाडौँको अधिवेशन मङ्गलबार र बुधबार

काठमाडौं । नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते…

नेपाली काँग्रेसको बैठक

नेपाली काँग्रेसका दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका समितिका संयोजकको आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दै ।

नुवाकोट काँग्रेस सभापतिमा केसी विजयी

त्रिशूली । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा भएको जिल्ला अधिवेशनमा संस्थापन पक्ष भनिएका जगदीश्वर नरसिंह केसी सभापति पदमा विजयी हुनुभएको छ । केसी ३३२ मत ल्याएर विजयी हुनुभएको हो । केसीका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत…

वेल्जियममा जनयुद्ध दिवस मनाइयो

लुभेन । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले हिजो शनिबार २१ औं जनयुद्ध दिवस भव्य रुपमा मनायो । देश र जनताको पक्षमा जिवन उत्कर्ष गर्नु हुने सम्पुर्ण वीर शहिदहरुप्रति १ मिनेट स्मरण गर्दै नेपालको १० वर्षको जनयुद्ध र विर शहिदहरु लाल सलाम, जनवादी…

आज प्रणय दिवस

काठमाडौं । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र…

अबको एकताले बलियो जवाफ दिन्छ : दाहाल

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र विभाजित माओवादीलाई एउटै केन्द्रमा ल्याइने दाबी गरेका छन् । २१औं जनयुद्ध दिवसको अवसरमा शनिबार एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको कार्यक्रममा पार्टी अध्यक्ष…

अनेरास्ववियुको निर्वाचन पर्सिमात्र हुने

काठमाडौं । नेकपा (एमाले)ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ । युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार आज मतदातालाई कार्ड…