अध्यक्ष दाहाल आज भारत जाने
काठमाडौं, २९ आषाढ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि आज भारत जाँदै छन् । अध्यक्ष दाहाल मंगलबार अपराह्न ४ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
भारतीय विदेश…
बजेट आज सार्वजनिक हुने
काठमाडौं, २९ आषाढ । आगामी आर्थिक वर्षको बजेट मंगलबार (आज) सार्वजनिक हुँदैछ । अर्थमन्त्री डाक्टर रामशरण महतले आज अपरान्ह बस्ने व्यवस्थापिका संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अर्थमन्त्री डाक्टर महतले ८ खर्ब…
वैधानिक प्रकृयामा रहेका नेपालीको साथमा एनआरएन वेल्जियम
चारदिशा सम्वाददाता, बेल्जियम ।
गैर आवासीय नेपाली संघ बेल्जियमले गत आईतबारका दिन बेल्जियमको आन्त्रोपेनमा अवस्थित नेशनल होटलको सभाहलमा बेल्जियममा बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपालीहरुको बारेमा बेल्जियम संसद सदस्य तथा नेचुरलाईजेशन बिभाग…
युवा सङ्घका सदस्यको हत्या
नेपालगन्ज, २८ असार । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज पन्तका अनुसार आज अपराह्न सुर्खेत रोड नजिकै चार-पाँच…
मरेका कुखुरासहित पक्राउ
काठमाडौँ, २८ असार । टोखा नगरपालिका–१३ दीपज्योतीस्थित केसी चिकेनका सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका कुखुरासहित प्रहरीले आज पक्राउ गरेको छ । सर्लाहीबाट ना३च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा केसीको मासु…
संविधानको मस्यौदा अनधिकृतरुपमा बिक्री
काठमाडौँ, २८ असार । संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाडौँको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ…
निजामती कर्मचारीले पिआर लिन नपाउने
काठमाडौँ, २८ असार । अन्ततः निजामती कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन तथा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन समेत दिन नपाउने भएका छन् । निजामती सेवा ऐन, २०४९ लाई चौथो पटक संशोधन गर्न बनेको विधेयक यही असार २५ गते…
सुरु भयो पुनर्निर्माण
भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारपाकमा घर बनाउनको लागि ढुङ्गा बोक्दै गरेका स्थानीयवासी ।
अन्तक्र्रिया
युवा सङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको “लिपुलेक सम्झौता र हाम्रो राष्ट्रियता” विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरु ।