पर्यटकका लागि

पोखराको एक रेष्टुरेन्टमा राति रेष्टुरेन्टमा आएका पाहुनाहरुको लागि नृत्य प्रस्तुत गर्दै कलाकारहरु । भूकम्प पछि हाल पोखरामा ९० प्रतिशत पर्यटकको आगमनमा कमि आएको छ ।

मस्यौदा माथिको चिरफार

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदा माथिको चिरफार विषयक विज्ञ प्रस्तुति’ कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।

सडकमा ३३ दल

चीन र भरातबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै सडकमा ३३ दलीय मोर्चा । माइतीघरबाट निस्केको उक्त जुलुसले संविधानको मस्यौदा खारेज गर्न माग गरेको थियो ।

पहिरोले विद्यालय पुरिँदा एकको मृत्यु, दश घाइते

कास्की, ३१ असार । लगातारको वर्षापछि आएको पहिरोले आज पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च मावि (एक्स आर्मी उच्च मावि) को भवन पुरिँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । यो घटनामा अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा कक्षा ९ मा…

पीडाले बनायो अस्पतालको बास

बेसहाराको जिन्दगी जीउन कसलाई पो गाह्रो नहोला र ! त्यसमाथि पनि विदेशमा । स्वदेशमै भए पनि सहारा पाउन धेरैलाई हम्महम्मे पर्छ । बाजुराका अर्जुनबहादुर सिंह यस्तैमध्येका एक हुन् । सिंह बेसहारा मात्रै होइनन् नेपालीबाटै पीडित पनि हुन् । विदेशमा…

मोरङमा कालाजारको समस्या

मोरङ, ३१ असार । कालाजार सङ्क्रमणको समस्या यो वर्ष मोरङमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । आज विराटनगरमा प्रकोप नियन्त्रण एवम् डेङ्गु चिकन गुलिया रोगसम्बन्धी अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा यो वर्ष…

एमाले बजेटको विपक्षमा उभिने

काठमाडौं, ३१ असार । नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकले पार्टीका सरोकारका विषय सम्बोधन नभए बजेटको विपक्षमा प्रस्तुत हुने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री सुशील कोइराला र…

अन्तर्राष्ट्रिय उडान प्रभावित

बैदेशीक रोजगार ब्यावसायीहरुको आन्दोलनको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । फ्रि भिसा र टिकटमा मात्रै खाडीका मुलुकमा कामदार पठाउने सरकारी निर्णयको बिरुद्धमा उत्रिएका ब्यावसायीका कारण ति मुलुकहरुमा जाने यात्रु घटेसँगै…

प्रवासबाट भूकम्पपीडितलाई सहयोग

गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गर्नुभएको छ । रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई…

चट्याङ लागेर एकको मृत्यु

बाबियाचौर, ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ…