ब्रसेल्सको जाभेन्तम विमानस्थल मङ्गलबारबाट मात्र सुचारु

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आगामी मङ्गलबार मात्र खोल्ने भएको छ । उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरुको आक्रमणमा परी ठूलो क्षति पुगेको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र…

नक्कली चिकित्सक पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप दुई व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहट, मतसरीका राजीवकुमार झा र बारा, बहुअरीका पृथ्वीनारायण यादवलाई पक्राउ गरेको हो । ब्युरोका प्रहरी…

राष्ट्रपतिबाट सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती सफाइ महाअभियान १५० सप्ताहमा प्रवेश गरेको अवसरमा ‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा शनिबार पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने विद्यार्थीलाई नगदसहित…

सामुदायिक कलेजको स्थापना दिवस

‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत नेकाका नेता ।

ब्रसेल्स आक्रमणकारीको डिएनए पेरिसमा भेटियो

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा आत्मघाती बम विस्फोट गराउने एक आक्रमणकारीको डिएनए पेरिसमा भेटिएको खबर छ । गत मंगलबार ब्रसेल्सको जवेन्टम विमानस्थलमा आत्मघाती आक्रमण गर्ने नाजिम लाचाराओइको डिएनए गएको नोभेम्बरमा फ्रान्सको…

ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा परी ११ जनाको मृत्यु

चारदिशा सम्बाददाता बेल्जियम , बेल्जियमको रहेको मालबिक ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा ११ जनाको मृत्यु भएको छ। बेल्जियमको प्रशारण संस्था भिटिएमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले युरोपियन युनियनको मुख्यालय नजिकको मालबिक…

संसदको नियमावलीका लागि मतदान हुने

काठमाडौं । राजनीतिक दलहरुबीचको विवादका कारण व्यवस्थापिका–संसदको नियमावलीलाई मतदानबाट टुंग्याइने भएको छ । संसदको नियमावली बनाउन गठित नियमावली मस्यौदा समितिमा संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यालाई लिएर विवाद बढेपछि मतदानबाट टुंग्याउने…

नेपाल–चीनबीच पारवहन तथा यातायात सम्झौता

बेइजिङ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच आज भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् ।…

जलयात्रा, होमस्टे र जङ्गल सफारीमा ह्यारी व्यस्त

बर्दिया । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गर्नुभएको छ । बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ…