एनआरएन इटालीको पन्जिकृत सदस्य नामावलि सार्वजनिक

0

गैर आवासिय नेपाली संघ ईटालीको पन्जिकृत सदस्यहरुको नामावलि निर्वाचन समितिले सार्वजनिक गरेको छ। पिसाको नामावलि यथाशक्य सार्वजनिक गर्ने निर्वाचन समिति संयोजक रिचार्ड भन्डारीले जानकारी दिएका छन्।

हालसम्म प्राप्त भएको नामावलि अनुसार जन्म ५४८ जना पन्जिकृत सदस्य वनेका छन्। सवैभन्दा वढि रोमवाट ३०१ जना पन्जिकृत सदस्य वनेका छन् भने मिलानोवाट १३८ भेनिसवाट ७६ जनाको नामावलि प्राप्त भएको छ। यसैगरि पारामावाट २० जनाको नामावलि निर्वाचन आयोगले उपलव्ध गराएको छ ।

मान्तोभावाट शनिवार साँझ १३ जनाको थप नामावलि प्राप्त भएको छ भने पिसावाट कुनै   नामावलि प्राप्त भैसकेको छैन।

एनआरएन पन्जिकृत सदस्य नामावलि रोम

एनआरएन पन्जिकृत सदस्य नामावलि मिलानो

एनआरएन पन्जिकृत सदस्य नामावलि भेनिस-१

एनआरएन पन्जिकृत सदस्य नामावलि भेनिस २

एनआरएन पन्जिकृत सदस्य नामावलि भेनिस ३ र पारमा

एनआरएन पन्जिकृत सदस्य नामावलि भेनिस ४

एनआरएन पन्जिकृत सदस्य नामावलि मान्तोभा

एनआरएन पन्जिकृत सदस्य नामावलि पिसा

Leave A Reply

Your email address will not be published.