जनसम्पर्क समिति ईटालिद्वारा एनडएफ ईटालीसँग भएको सहमति खारेजको घोषणा

0

                                                                    प्रेस बिज्ञप्ति

NRNA Italy को हुन गैरहेको महाधिबेसन समबन्धमा नेपाली जनसम्पर्क समिति इटालीको सभापतिको हैसियतले सम्पूर्ण इटालीबासि नेपाली जनसमुदाय एबम  सम्बन्धित सरोकारवालाहरुमा पर्न गएको दुबिधा एबम हाल भैरहेका विभिन्न क्रियाकलापका सम्बन्धमा यस समितिका  तर्फबाट औपचारिक स्पस्ट गर्नुपर्ने आबस्यक देखिएकाले यो बिज्ञप्ति जारी गरिएको जानकारी गर्दछु !

सर्बप्रथम NRNA Italy को महाधिबेशन  सम्बन्धमा देखिएका गतिबिधि पूर्णतया कसैबाट  नियोजित एबं षडयन्त्र पूर्ण तरिकाले गरिएको स्पस्ट नै छ | नेपाली जनसम्पर्क समिति इटाली र NDF Italy बीच भएको भनिएको कथित सहमति मेरो मौखिक एबम लिखित निर्देशनको धोर उलंघन गर्दै यस नेपाली जनसम्पर्क समिति इटालीका महामन्त्री दौलत कुमार साम्बा एबम NDF Italy का महासचिब ( निर्बाचन संयोजक रोम NRNA  ITALY ) युबराज अधिकारी बीच भएका   कथित  सहमति नितान्त गैरजिम्बेबार ठहर गर्दै  कथित  सहमति खारेज गरेको घोषणा गर्दछु |

साथै आगामी दिनमा हुन गैरहेको NRNA Italy को महाधिबेशनमा जनसम्पर्क समिति इटालीको कुनै अन्य राजनैतिक भातृ सघ सस्थाहरु सँग कुनै प्रकार को गठबन्धन नहुने कुरा स्पस्ट पर्दछु ! जयनेपाल रमेश राज लामिछाने सभापति नेपाली जनसम्पर्क समिति, इटाली

Leave A Reply

Your email address will not be published.