जनताका सुझाव संवाद समितिमा
काठमाडौं, १४ साउन । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा संविधानको पहिलो मस्यौदामाथि नागरिकले दिएका राय सुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव र…
पहिरोका कारण १५ घर विस्थापित
रत्ननगर, १४ साउन । वर्षापछि पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्थापित भएकाहरुको आजै शक्तिखोरको फेदीमा व्यवस्थापन गर्न लागिएको बताउनुभयो । सो क्षेत्रमा…
जबर्जस्ती धर्म परिवर्तन गराउनुहुन्न: प्रम कोइराला
काठमाडौँ, १४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि कसैको धर्म जबर्जस्ती परिवर्तन गराउन नहुने बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको विभिन्न मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका…
कास्कीको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुग्यो
पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्ले काँडेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बुधबार राति अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १६ र भदौरे तामागीमा पाँच गरी २१ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर…
एक हजार रुपैयाँ घुस नदिँदा सेवाग्राही कुटिए
जनकपुरधाम, १३ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरमा रु एक हजार घुस नदिएका कारण आज एक सेवाग्राही कर्मचारीकै हातबाट कुटिन पुगे । धनुषाको औरही–२ का सन्तोषकुमार यादव सवारी साधनको कर दाखिला गर्न कार्यालयमा गएपछि फाँटवाला खरिदार लक्ष्मण…
देउवा आजदेखि भारत भ्रमणमा
काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणका लागि बुधबार अपराह्न नयाँदिल्ली जाने भएका छन् । पूर्वप्रधानमन्त्री देउवा नेपालमा संविधान जारी गर्ने मिति नजिकिँदै गरेका बेला भारत सरकारको निमन्त्रणामा…
देश टुक्र्याउँछु भन्ने अमरेश सिंह को हो ?
काठमाडौं, १३ साउन । कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरुले तीव्र आपत्ति जनाएका छन् । संसदको हिजो मंगलबारको बैठकमा एमाले सांसद प्रकाश ज्वाला,…
कुन-कुन पूर्वाधार विकास अघि बढाइदैछ
काठमाडौं, १३ साउन । लगानी बोर्डको १८ औँ बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ, बारा) निर्माणको काम सार्वजनिक–निजी साझेदारी वा अन्य कुन अवधारणाबाट अगाडि बढाउने भन्ने विषयमा परामर्शका…