समृद्ध नेपालका लागि रणनीतिक योजना सार्वजनिक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँचवर्षे रणनीतिक योजना (२०७३–२०७८) सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले २०७२ चैत १ गते स्वीकृत गरेको योजना मन्त्रालयमा आज आयोजित पत्रकार…

राष्ट्रपतिबाट नवनियुक्त मन्त्री चन्दलाई सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन महाराजगन्जमा आयोजित सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्रीद्वय…

अध्यक्ष दाहाल र नेता पौडेलबीच भेटवार्ता

काठमाडौं । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहाललाई भेटन आज उहाँकै निवास लाजिम्पाट पुग्नुभएका नेता…

रक्तदानका लागि अन्तर्राष्ट्रिय अभियानको नयाँ कार्यसमिती

भोला लामिछाने ,स्पेन सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको स्थापना संगै रक्तदान कार्यक्रमलाई नेपाली समुदाय बीच नियमित गर्ने उद्देश्यले अमेरिका निवासी अर्जुन प्रसाद मैनालीको अध्यक्षतामा गठित कार्यसमितिलाई हालै पुनर्गठन गरेको…

काँग्रेस नेता कोइराला र कँडेललाई अभिनन्दन

नवलपरासी । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालालाई नवलपरासीमा आज अभिनन्दन गरिएको छ । नेपाली काँगेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नवलपरासीले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा कोइरालालाई अभिनन्दन गरिएको हो…

पानामा दस्ताबेजले ल्याएको विश्वव्यापी तरङ्ग

पानामा दस्ताबेजमा दोषी देखाइएपछि विश्वका नेताहरूबाट प्रतिक्रिया आउन थालेको छ । कसैले नेतृत्वबाटै राजिनामा दिए भने धेरैले आफुहरू निर्दोष भएको भन्दै अरोपको खण्डन गरेका छन् । केहीले यस सम्बन्धमा अझै प्रतिक्रिया दिएका छैनन् । पानामा पेपर्स…

सहयोग रकम हस्तान्त्रण

करेन्ट लगेर दुबै हात गुमाएकी मेघा कार्कीको आमा बुबालाई सहयोग रकम हस्तान्त्रण गर्दै जारुक युवा एकता मञ्च साउदी अरबका संयोजक नवराज काफ्ले ।

भद्र सहमति पालना गर्न काँग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी पूर्व भएको भद्र सहमतिअनुसार सरकारमा आउन नेपाली काँग्रेसलाई पुनःआग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय कमिटीको छैठाँैं बैठकका निर्णय सार्वजनिक गर्न आज पार्टी…

ओलीको प्रस्ताव संशोधनसहित पारित

काठमाडौं । आन्दोलनरत मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत छदिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय समितिको छैटौँ बैठक आज सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक…

कावा राजदूत शर्माको अवस्था सामान्य

साउदी अरब । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको…