छोरी जन्माएको निहुमा घर निकाला

पथरी (मोरङ), २९ साउन । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ…

बलात्कृत एकल महिला पुनःस्थापित

पाँचथर, २९ साउन । बलात्कृत भएकी एकल महिलालाई गाउँमै पुनःस्थापना गरिएको छ । जिल्लाको फाक्तेप गाविसकी ती महिलालाई महिला तथा बालबालिका कार्यालयले बालबालिकाको स्याहारकै लागि भन्दै गाउँमै पुनःस्थापना गरेको हो । कार्यालयले एक महिनासम्म फिदिममा…

गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा हुने

काठमाडौं, २९ साउन । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा…

जनताको काम छिटो गर्नोस् : मन्त्री सिंह

काठमाडौं, २९ साउन । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा मन्त्रालयले गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले मुलुकमा बढ्दै गएको…

डोल्पाका सभासद् खोइ !

डोल्पा, २९ साउन । डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचौं दिन पुगेको छ । त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम…

समीक्षा गोष्ठी

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक बर्ष २०७१-०७२ को वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह ।

अन्तरक्रिया कार्यक्रम

रिपोटर्स क्लबमा आयोजित नेपाल भारतको सम्बन्ध र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौड्याल र नेपालका लागि भारतीय राजदूत वार्तालाप गर्दै ।

कुनै समय संसारमा महिलाहरुको राज थियो

आदिमकाल, जसलाई हामी ‘जंगलीयुग’ पनि भन्छौं । त्यो बेला मानिसहरुबीच पनि कुनै भेदभाव थिएन । धनी, गरिब, भन्ने कोही थिएनन् । उच्च जात र तल्लो जात भन्ने थिएन भने नारी–पुरुषबीच कुनै विभेद पनि थिएन । त्यतिबेला व्यक्तिगत सम्पत्तिको ‘जन्म’ भइसकेको…

एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध

चारदिशा। गैर आवासीय नेपाली संघ वेल्जियमको निर्वाचन नजिकिँदै जाँदा उमेदवारहरुले मतदाता समक्ष आफ्ना भनाइहरु राख्ने क्रम वढ्दै गैरहेको छ। उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु राख्ने क्रममा एनआरएन वेल्जियमको सचिव पदमा उमेदवारी घोषणा गरेका रमेश…

महानिर्देशक सुवेदीमाथि आक्रमण गर्नेको पहिचान

काठमाडौँ, २८ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आक्रमण गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आक्रमणमा संलग्नको पहिचान भइसकेको र…