उद्योगमन्त्री अस्पताल भर्ना

भक्तपुर, ३१ साउन । उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिनुभएको छ । पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको अतिसघन उपचार कक्षमा राखेर उपचार…

विश्वकै कान्छी आरोहीको कीर्तिमान नीमालाई

नेपालकी चेली निमा छुम्जी शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । सोलुखुम्बु गुडेल–४ की शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड…

मदिरा सेवन गरी सहकर्मीको हत्या

महोत्तरी, ३१ साउन । महोत्तरीको गौशालास्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड महेश्वर झालाई मदिरा सेवन गरी आफ्नै सहकर्मीले हत्या गरेको रहस्य सार्वजनिक भएको छ । गएराति मदिरा सेवन गरी आएका ४४ वर्षीय अजयकुमार सिंहले बैंकको सुरक्षामा खटिएका…

सिद्धार्थ गौतम जन्मस्थलमा विशेष सुरक्षा

पवित्र र शान्त तीर्थस्थल सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीको समग्र सुरक्षाका लागि विशेष अभियान सुरु भएको छ । लुम्बिनीमा बाहिरी र आन्तरिक दुवै खालको सुरक्षा र बेथिति नियन्त्रणका लागि विभिन्न किसिमका सुरक्षा व्यवस्थासहित सुरक्षाकर्मी परिचालन…

राष्ट्रपतिसँग शीर्ष नेताको डिनर बैठक

काठमाडौं, ३१ साउन । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्षनेताले संविधान लेखनमा भएको पछिल्लो प्रगतिका बारेमा राष्ट्रपति डा रामवरण यादवलाई जानकारी गराउनुभएको छ । हिजो साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगी उहाँहरुले…

बन्दले जनजीवन प्रभावित, एकसठ्ठी पक्राउ

काठमाडौं, ३१ साउन । बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर…

एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी

चारदिशा, बेल्जियम , बिगत एक दशक देखि बेल्जियममा बस्दै आएकी, नेपाली समुदायको एकता र उन्नतिको लागि सकृय महिला निर्मला बजगाईले गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि 'महिला सम्योजिकाको'  पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु…

मस्यौदा लेखनकार्य जारी

काठमाडौँ, ३० साउन । सविधान मस्यौदा समिति मातहतको कार्यदलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनको आधारमा संविधानको अन्तिम मस्यौदा बनाउने कामलाई तिव्रता दिएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा जारी कार्यदलको बैठकमा संवाद…

नवलपरासीमा प्रदर्शनकारी र प्रहरीबीच झडप

परासी, ३० साउन । नवलपरासीको बासाबसहीमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परी तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय महासचिव सुरेन्द्रकुमार पटेल, मनरी–१ का कोमलप्रसाद चौधरी, विकास हरिजन र देवगाउँ– ५…