द्रुतमार्ग राज्यले बनाउने निर्णयप्रति काँग्रेस केस कोइरालाको आपत्ति

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले निजगढ द्रुतमार्ग राज्यले बनाउने गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । नेपाल शिक्षक सङ्घ पाँचथरको २७औँ स्थापना दिवसका अवसरमा आज फिदिममा आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतमा…

उमावि सङ्घको सातौं महाधिवेशन

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँमा आयोजित उच्चमाध्यामिक विद्यालय सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको समुदघाटन समारोहमा ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

एक सय ९६ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा बिहीबार धरानमा आयोजित कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ्गमा अध्ययनरत विद्यार्थीहरु ।

अकूत सम्पत्ति कमाएका लामाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार…

माओवादी एकता जेठ दोश्रो साता

काठमाडौं । माओवादी पार्टीहरुबीच जेठ दोस्रो हप्ताभित्र एकता हुने भएको छ । बुधबार साँझ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको चारवटा माओवादी र एकता पक्षधर नेताहरुको छलफलले जेठ दोस्रो हप्ताभित्र एकता गरिसक्ने निष्कर्ष…

कुटनीतिक निकायका प्रतिनिधि

नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन बुधबार आयोजित कार्यक्रमा सहभागी कुटनीतिक नियोगका प्रतिनिधिहरु ।

नेपाल सम्मान समर्पण कार्यक्रम

उपराष्ट्रपति नन्दबहादुर पुन सम्मानित व्यक्तितवहरुसँग बुधबार काठमाडौँमा आयोजित सगरमाथा प्रतिष्ठान नेपालको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल सम्मान – २०७२ समर्पण कार्यक्रममा ।

सञ्चारमाध्यमप्रति सभापति देउवा आक्रोसित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निजगढ द्रुतमार्गबारेमा मङ्गलबार संसद्मा दिएको प्रतिक्रियाबारे सञ्चारमाध्याममा आएका समाचारप्रति आफनो ध्यानाकषर्ण भएको बताउनुभएको छ । सरकारी सञ्चारमाध्यमले आफूले बोलेका कुरा बङ्ग्याएर…

हुन्डीको कारोबारमा संलग्न पन्ध्रजना पक्राउ

काठमाडौं । प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सञ्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सञ्चालकसहित १५ जनालाई आज साँझ पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान…

विमल घर्तीमगर उपचारका लागि बेल्जियममा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर आज बेल्जियमतर्फ लागेका छन् ।  भारतमा सम्पन्न बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् ।…