विदेशको सुखभन्दा स्वदेशको दुःख नै प्यारो
दाङ जिल्ला स्थायी घर भई नारायणथान बस्दै आउनुभएका विकास राना मगरले विदेशमा सिकेको सीपलाई उपयोग गर्दै नारायणथानको पाँच रोपनी खाली जग्गा भाडामा लिएर गोलभेँडाको प्राङ्गारिकखेती गर्दै आउनुभएको छ । तीन वर्षको विदेश बसाइँमा गरेको दुःखलाई सम्झँदै…
सीमांकनमा एमाओवादीको नयाँ प्रस्ताव
काठमाडौं, ६ भदौ । प्रमुख तीन दलको बैठकमा एकीकृत माओवादीले सात प्रदेशको सीमांकन परिमार्जन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेको छ । थारू र मगर समुदायको माग सम्बोधन गर्न सीमांकनमा हेरफेर गर्नुपर्ने एमाओवादी प्रस्ताव छ ।…
पाँच विकास क्षेत्रलाई प्रदेश बनाऊ : मैनाली
काठमाडौं, ६ भदौ । नेकपा मालेका महासचिव सीपी मैनालीले पँच विकास क्षेत्रलाई प्रदेशमा रुपान्तरण गर्नु पर्ने बताउँदै, मुलुकको अखण्डतालाई जोगाउन पनि पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन अवश्यक भएको दावी गरेका छन ।
'अहिले निर्माण गरिएका ६…
बन्दको उपत्यकामा आंशिक प्रभाव
काठमाडौं, ६ भदौ । नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दले काठमाडौं उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । नीति गाडी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधान चलेका छैनन । प्रहरीले सुरक्षा ब्यवस्था निकै कडा पारेको छ । काठमाडौमा…
संविधानसभा बैठक आइतबार साँझ ६ बजे
काठमाडौं, ५ भदौं । संविधानसभाको बैठक आइतबार साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।
संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा भोलिका…
सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग
काठमाडौँ, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले आज जारी गर्नुभएको…
पैंया र हुर्दुङ्वा नाच
वर्दियाको धधवारमा परम्परागत पैंया र हुर्दुङ्वा नाच नाच्दै थारु समूदायका महिलाहरु । समाजमा आधुनिकता बढेसँगै यस्ता नाच आजभोलि कम मात्रमा देख्न पाइन्छ ।
प्रधान्यायधिशको अभिनन्दन
सर्वोच्च अदालतका प्रधानन्यायधिश कल्याण श्रेष्ठ आफ्नो गृह जिल्ला बागलुङमा अभिनन्दित हुँदै । विभिन्न चौध वटा संघसंस्था मिलेर प्रधानन्यायधिश श्रेष्ठको सम्मानमा अभिनन्दन समारोहको आयोजना गरेका थिए ।
सुर्खेत बन्द १३ दिनपछि फिर्ता
सुर्खेत, ५ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने मागसहित सुर्खेत जारी आन्दोलन शनिबार बाट फिर्ता भएको छ । आन्दोलन फिर्ता भएसंगै सुर्खेतमा १३ दिनदेखिको बन्द समेत खुलेको छ । शिर्ष दलहरुले सिमाङ्कनको सात प्रदशेको…
कैलालीमा कर्फ्यु हटयो, निषेधाज्ञा जारी
कैलाली, ५ भदौ । कैलालीको टीकापुर नगरपालिका र दुर्गौली गाविसमा शुक्रबार राती ९ बजेबाट लगाइएको कर्फ्यु बिहान ६ बजेबाट हटाइएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरहरुको मोटरसाईकल र्यालीमाथि थरुहट पक्षधरले दुर्गौली गाविसमा अवरोध गरेपछि उत्पन्न तनाव…