सुर्खेत बन्द १३ दिनपछि फिर्ता

0

सुर्खेत, ५ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने मागसहित सुर्खेत जारी आन्दोलन शनिबार बाट फिर्ता भएको छ । आन्दोलन फिर्ता भएसंगै सुर्खेतमा १३ दिनदेखिको बन्द समेत खुलेको छ । शिर्ष दलहरुले सिमाङ्कनको सात प्रदशेको नयां खाका ल्याएपछि सुर्खेतको आन्दोलन रोकिएको हो । बन्द खुलेसंगै जिल्लाको जनजीवन सामान्य बनेको छ । यातायात र बजार शुक्रबारबाट पूर्ण रुपमा खुलेका छन् ।

Leave A Reply

Your email address will not be published.