संविधानसभा
नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि संविधानसभामा बुधबार भएको छलफलमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।
अवैध व्यापार
वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुर चोकमा बिक्रीका लागि राखिएका पेट्रोलका बोतलहरु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको कारण विगत १२ दिन देखि बारा पर्सामा रहेका पेट्रोल पम्प सञ्चालनमा नआएपछि सडक…
सेना परिचालन फिर्ता लिन अध्यक्ष वैद्यको माग
काठमाडौँ, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीलगायतका जिल्लामा गरिएको सेना परिचालन फिर्ता लिन माग गर्नुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनाप्रति…
वार्तामा बस्नुको औचित्य नरहेको : अध्यक्ष महतो
जनकपुरधाम, ९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ । सो पार्टीद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको…
अन्तिम मस्यौदामाथिको छलफल सुरु, फोरमद्वारा बहिष्कार
काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ ।
प्रस्ताविन नयाँ संविधान लेखनको सन्दर्भमा यो छलफललाई संविधानसभाको अत्यन्त महत्वपूर्ण कार्य सूचीका रुपमा लिन सकिन्छ । यो नेपालको…
एनआरएनए बेल्जियमको अधिबेशन सम्पन्न
चारदिशा , बेल्जियम ,
भुकम्पले गरेको बिनासबाट देशलाई नयाँ बाटोमा हिडाउन प्रबासबाट पनि हातेमालो गर्ने अठोट गर्दै एनआरएन बेल्जियमको अधिबेशन सम्पन्न भएको छ । एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठले पानसमा पाचवटा मैनबत्ती बालेर उद्घाटन गरेको…
बाबुरामले टीकापुर घटना भड्काए : देउवा
काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू सधैं थारु समुदायको हक, अधिकारको पक्षमा लड्दै आएको बताएका छन् । मंगलबार बुढानीलकन्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले विगतमा पनि आफूले थारुहरुको अधिकारका लागि…
प्रधानमन्त्रीसँग भेटघाट
कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा सोमबार भएका घटनाक्रमपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट गरि फर्कँदै थारु सभासद् ।
न्यौपानेको श्रद्वान्जली
कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलार्इ गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि श्रद्वान्जली दिन गौशाला पुगेका नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत ।
एन आर एन ए बेल्जियम पाचौ अधिवेसनमा के भयो ?
डिल्ली राम अंमाई, चारदिशा ,
एन आर एन बेल्जियमको निर्बाचनलाई संसारका एन आर एनहरुले चासोका साथ हेरिराखेका छन् र यसको सफलताको कामना पनि गरिरहेका छन् । बेल्जियमबासी नेपालीहरु पनि अत्ति नै तल्लो स्तरको राजनीतिक हस्तक्षेप र समाजका…