राधा र कृष्णहरु

राधा र कृष्णको पोशाकमा बालबालिकाहरु रमाउँदै । काठमाडौंको एउटा विद्यालयमा कृष्ण जन्माअष्टमी मनाउन सहभागी भएका बालबालिकाहरु । शनिबार कृष्ण अष्टमी हो ।

राष्ट्रपति डा रामवरण यादव कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै

राष्ट्रपति डा. रामवरण यादव श्रीकृष्णाष्टमी पावन अवसरमा ललितपुरको कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै ।

संशोधन प्रस्तावबारे शीर्ष दलको साझा धारणा बन्ने

संविधान विधेयकमाथि साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका प्रमुख दलहरूले आज ठोस धारणा बनाउनका लागि छलफल गर्दैछन् । प्रधानमन्त्री निवासमा आज बस्ने बैठकमा असन्तुष्ट थरूहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा…

नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालगन्ज, १९ भदौ । ढुंगा प्रहारबाट मोटर साइकल यात्रीको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको अनिश्चितकालीन निषेधाज्ञा जारी छ । शुक्रबार राती ९ बजेदेखि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाका अधिकांश स्थानमा निषेधाज्ञा जारी…

शनिबार पनि लिम्बुवान बन्द

पाँचथर, १९ भदौ । पक्राउ परेका आफना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्वुवान पाटी नेपालले गरेको अनिश्चतकालिन वन्द आज दोस्रो दिन पनि जारी छ । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम,धनकुटा, संखुवासभा, भोजपुर लगायत…

कफ्यु र सेना हटाउ वार्तामा बस्छौं : अध्यक्ष महतो

रुपन्देही, १८ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार लचिलो भएमात्र आफूहरु वार्तामा बस्नसक्ने बताउनुभएको छ । उहाँले यथास्थितिमै आफूहरु वार्तामा बस्न नसक्ने बताउँदै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताउनुभयो । सद्भावना…

प्रेमिकाका लागि साथीको हत्या

काठमाडौं, १८ भदौ । साथीको हत्यामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहीबार राति बौद्ध टुसालस्थित बिएम फर्निचरमा मृत अवस्थामा फेला परेका भारत मोतिहारी घर भएका २० वर्षीय मन्टु शर्माको हत्याको आरोपमा भारतको…

झडपमा प्रहरी हवल्दारको मृत्यु

बर्दिया, भदौ १८ । आन्दोलनकारीसँगको झडपमा घाइते भएका बर्दिया मैनापोखरका एक प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ । रात्रीकालिन सेवाका बस स्कर्टिङको समयमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा घाइते भएका बर्दिया मैनापोखरका प्रहरी हवल्दार…

सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा

रामेछाप, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ । संसद्को कृषि समितिका सभापतिसमेत रहनुभएका थापाले…

बेल्जियममा आमाहरुको ट्यालेन्ट शो हुँदै

चारदिशा , बेल्जियम , बेल्जियमको नेपाली समुदायका बालबालिकाहरुलाई  नेपाली  भाषा कक्षा र  ब्यक्तित्त्व बिकासका कार्यक्रमहरु सँचालन गर्दै अाइरहेको ' नेपाली ल्यांगवेज क्रियटिभ क्लास एफ भि '  का सच्चा र सोफीको जोडीले यस बर्ष देखि आमाहरुको…