पुनःसंरचनाको प्रतिवेदन नआई कसरी हुन्छ चुनाव ?

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले आउँदो मंसिरमा स्थानीय तहको निर्वाचन गराइ छाड्ने दृढता व्यक्त गरेका छन् । संविधान कार्यान्वयनको तालिका ल्याएको सरकारले सोहीअनुसार दुईहजार चौहत्तर सालको मंसिरभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन…

एमालेमा प्रदेश कमिटी बन्दै

काठमाडौं । नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गत…

एसएलसी नतिजामा चित्त नबुझेपछि आत्महत्या

बैतडी । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् । उहाँले…

पूर्व मुमा बडामहारानी रत्न नर्भिक भर्ना

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएको छ । सो अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा उहाँ भर्ना हुनुभएको अस्पतालले जनाएको छ । उहाँको उपचारमा…

मुद्दा मिलाइ दिन्छु भनी ठगी गर्ने अधिवक्ता पक्राउ

काठमाडौं । मुद्दा मिलाइ दिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले अधिवक्ता सञ्जयराज अधिकारीलाई आज काठमाडौँको बबरमहलबाट पक्राउ गरेको छ । झापा जिल्ला दुवागढी गाविस घर भई हाल काठमाडौँ बस्दै आएकी कृष्णकुमारी ढकालको पुनरावेदन अदालत पाटन ललितपुरमा…

बौद्ध विश्वविद्यालयको सभा

प्रधानमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौँ विश्वविद्यालय सभामा । साथमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उपकुलपति प्रा डा…

ओबिआई वल्र्ड फोन

ज्योती गुपद्धारा नेपालमा पहिलो पटक अमेरिकन ओबिआई वल्र्ड फोनको सार्वजनिक गर्दै उद्योगपति शौरभ ज्योतीलगायत ।

एनआरएनए जर्मनी फुटवल कप हुँदै

म्युनिख । युरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको वेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरन्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामि जुन पच्चिस तारिख शनिवारको दिन एकदिने…

संविधान कार्यान्वयन तालिका सार्वजनिक

काठमाडौं । सरकारले संविधान कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको विहीबार सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयन कार्ययोजना पारित गरेको हो । जसअनुसार आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गरिने छ भने त्यसका लागि…

एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी…