खुशीयालीमा देशभर आमसभा र र्‍याली गरिने

काठमाडौं, ३ असोज । प्रमुख तीन दलले संविधान जारी भएको खुशीमा संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्ने भएका छन् । आइतबार एमाले मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी काँग्रेस, एमाले र एकीकृत माओवादीका महासचिवहरुले संविधान जारी भएपछि गरिने…

एन आर एनका नेताहरु सँग अन्तर्कृया हुँदै

चारदिशा , बेल्जियम , गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अक्टोबर महिनामा नेपालमा हुनगैरहेको सम्मेलनको तयारी तिब्र गतिमा भैरहेको छ । त्यस संगै प्रबासी नेपालीहरुको यस साझा संगठनको आगामी कार्यकालका लागि नेत्रित्वको दाबी…

पत्रकार सम्मेलन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपालको भ्रमणमा रहनुभएका सुब्रमण्यम् जयशङ्कर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्र्र्र्दै ।

राजभण्डारीको नेतृत्वमा ८१ जना राप्रपामा प्रवेश

काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तरका सहअध्यक्ष दीलविकास राजभण्डारीको नेतृत्वमा ८१ जना कार्यकर्ता आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा राप्रपाका पार्टी…

संविधान घोषणामा सुरक्षा व्यवस्था कडा

काठमाडौं, २ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान…

श्रीलङ्कामा युद्धअपराधको कथा बल्झिने सङ्केत

करिब २६ वर्षको गृहयुद्धको भुमरीबाट छ वर्षमात्र अघि सामान्य अवस्थामा फर्किएको दक्षिण एसियाली देश श्रीलङ्कामा अहिले आएर युद्धअपराधको कथा बल्झिने सङ्केत देखिएको छ । देशमा साढे दुई दशकभन्दा लामो समयसम्म चलेको हिंसाका ज्यादतीहरुको खोजिनीति…

अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

लुभेन, २ असोज । युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती आगामी २० सेप्टेम्वर आइतवार स्थानीय लुभेनमा कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा उपस्थितिका लागि…

राहत वितरणमाथि अनुसन्धान

बनेपा, २ असोज । काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ…

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

रामेछाप, २ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका– ७ सालु गैराथोकमा शुक्रबार साँझ करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा गोठगाउँ–७ का…

के सन्देश दिएर फर्किए मोदीका विशेषदूत

काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा…