श्रीलङ्कामा युद्धअपराधको कथा बल्झिने सङ्केत

करिब २६ वर्षको गृहयुद्धको भुमरीबाट छ वर्षमात्र अघि सामान्य अवस्थामा फर्किएको दक्षिण एसियाली देश श्रीलङ्कामा अहिले आएर युद्धअपराधको कथा बल्झिने सङ्केत देखिएको छ । देशमा साढे दुई दशकभन्दा लामो समयसम्म चलेको हिंसाका ज्यादतीहरुको खोजिनीति…

अनेसास बेल्जियमले मोती जयन्ती मनाउदै

लुभेन, २ असोज । युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती आगामी २० सेप्टेम्वर आइतवार स्थानीय लुभेनमा कवि गोष्ठीको आयोजना गरी मनाइने भएको छ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुने उक्त जन्मजयन्तीमा उपस्थितिका लागि…

राहत वितरणमाथि अनुसन्धान

बनेपा, २ असोज । काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ…

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

रामेछाप, २ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका– ७ सालु गैराथोकमा शुक्रबार साँझ करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा गोठगाउँ–७ का…

के सन्देश दिएर फर्किए मोदीका विशेषदूत

काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताउनुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा…

भारतको सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह

काठमाडौं, २ असोज । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन । गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा…

अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु

टोकियो, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको…

प्रमाणीकरण देखाउँदै

शीर्षक नेताहरुका साथमा संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को विधेयकका प्रतिहरुको प्रमाणीकरण पछि सभासदहरुलाई देखाउँदै सभाध्यक्ष सुवास नेम्बाङ ।

प्रधानमन्त्री

संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा हस्ताक्षरपछि संविधानसभा बाहिर निस्कनु भएका प्रधानमन्त्री सुशील कोइराला सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै ।

दुर्घटनामा छको मृत्यु, बीसभन्दा बढी घाइते

मन्थली, १ असोज । सदरमुकाम मन्थलीबाट गोठगाउँ गाविस गोठपानीका लागि छुटेको बा४ख ५२४८ नंको बस आज अपराह्न मन्थली नगरपालिका–७ को जुगेपानीमा दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ । दुर्घटनाको कारण नखुले पनि बस सडकबाट करिब एक सय मि तल खसेको…