संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस…

नाकाबन्दी हल्ला मात्रै

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३…

बेल्जियममा मोतीराम भट्टको १५० औै जन्मजयन्ती मनाइयो

लुुभेन । युवाकवि मोतीराम भट्टको १५० औै जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा हिजो २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन…

जापानबाट करिब रु पचीस लाखको राहत

रत्ननगर (चितवन), ५ असोज । भूकम्पपछि चितवनका केही पत्रकारले सुरु गरेको ‘हामीले नगरे कसले गर्ने’ अभियानअन्तर्गत अहिलेसम्म भूकम्पपीडितका लागि रु २५ लाखभन्दा बढीको राहत वितरण गरिसकेको छ । चितवन, धादिङ, गोरखा र मकवानपुरका भूकम्पपीडितलाई २५…

‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

हंगेरी, ५ असोज । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा परेको बताएका छन् । उनले युरोपियन देशहरुलाई गम्भीर हुनसमेत अपील गरे । चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली मुलकहरुको बिदेशमन्त्रीस्तरीय…

आज दशरथ रंगशालामा एमालेको चियापान

काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ । १ बजेदेखि ३ बजेसम्म…

संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

विशेष स्वागत समारोह

सैनिक मञ्च टुँडिखेलमा नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोहमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु ।

राष्ट्रपति जलपानमा सरिक

काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख,…