राष्ट्रपतिद्वारा नयाँ मन्त्रिपरिषद् गठनको आह्वान

काठमाडौं, १५ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान…

ढिस्काले पुरिएर छको मृत्यु

धनगढी, १५ असोज । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको दोदधारा गाविस–७ मा माटाको ढिस्कोमा पुरिएर आज छ बालबालिकाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुने सबै दोदधारा गाविस–७ कट्टिपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय…

प्रम कोइराला जिम्मेवारीबाट मुक्त हुने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको विद्यमान व्यवस्था र आफ्नो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आफूले राष्ट्रपतिलाई अनुरोध गर्ने जानकारी दिनुभएको छ । आजदेखि सुरु…

राष्ट्रसंघ मूख्यालय अगाडी नेपालीद्वारा प्रदर्शन

काठमाडौं, १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई सम्बोधन गर्दै नेपालले सबै खालको विभेद अन्त्य गरी नयाँ संविधान जारी गरेको बताए । उनले नेपालको संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व…

मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन

पथरी, १५ असोज । विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गर्नुभएको हो । उहाँले वार्षिकरुपमा रु एक हजार ९२ जनासँग एक लिँदै आउनुभएको…

वार्ताको वातावरण बनाए आन्दोलन रोकिन्छ : गुप्ता

राजविराज, असोज १५ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले सरकार उदार भए आन्दोलनरत मधेसी दलहरुसँगको वार्ता सार्थक हुने बताएका छन् । मधेसी पत्रकार समाज सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा संयोजक गुप्ताले सरकारले…

एनआरएन अमेरिकाद्वारा सहकार्यको प्रस्ताव

न्युयोर्क, १४ असोज । अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले मातृभूमिको विकासका निम्ति सहकार्यको प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग गैरआवासीय…

धर्ना

वीरगन्जको इनर्वास्थित मितेरीपुलमा धर्ना बसेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका सहभागीहरु ।

सरकार र मोर्चाबीचको वार्तामा प्रगति

काठमाडौं, १४ असोज । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि…