ओलीलाई प्रधानमन्त्री बनाउन १८ दल सहमत
काठमाडौं, १९ असोज । १८ दलले तीन दललाई भद्र सहमति अनुसार अगाडि बढ्न सुझाव दिएका छन् । हिजो प्रधानमन्त्री सुशील कोइरालाले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागी दलले तीन दलबीच भएको भनिएको ‘भद्र सहमति’अनुसार एमाले अध्यक्ष केपी ओलीलाई…
तीन दल र मधेसी मोर्चाबीचको बार्ता निष्कर्षविहीन
काठमाडौं, १९ असोज । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच मंगलबार(आज) भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको वार्तामा प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले प्रदेश सिमांकनका विषयमा स्पष्ट धारणा नल्याएको…
पुर्ननिर्माण र पुर्नस्थापनाको टड्कारो खाँचो छ, अर्जुन श्रेष्ठ
चारदिशा, बेल्जियम
गैर आबासिय नेपाली संघको आसन्न महाधिबेशनमा बेल्जियम निबासी एन आर एनए का बर्तमान युरोप सम्योजक अर्जुन कुमार श्रेष्ठले सचिब पदमा उम्मेदवारी दिएका छन । बेल्जियमबाट दुई पटक आई सिसीमा प्रतिनिधित्व गरिसकेका श्रेष्ठ गत…
दुर्घटनाग्रस्त बस
कञ्चनपुरको झलारी पिपलाडी नगरपालीका ११ बसन्त सामुदायिक वन नजिक दुर्घटनाग्रस्त बस । आज साँझ म १ ख ४५६ नम्बरको यात्रु बाहक बस दुर्घटना हुदा सात जना यात्रु घाईते भएका छन् ।
उच्चमावि स्थापनाको हासो
ओखलढुङ्गा जिल्लास्थित पलापु भञ्ज्याङ्मा रहेको श्री गोल्मादेवी उच्च माविको उद्घाटनका सहभागी सभासद्द्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार उद्घाटन पश्चात खुसीका साथ नाच्दै ।
तीन दलको एकता कायम रहला ?
काठमाडौं, १८ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…
स्पष्ट मार्गचित्र ल्याए मात्र वार्ता सफल हुने : अध्यक्ष ठाकुर
भक्तपुर, १८ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीनदलको वार्ताटोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसेमात्रै वार्ता सफल हुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले…
तम्घास नजिक बस दुर्घटना, पाँचको मृत्यु
गुल्मी, १८ असोज । गुल्मीको सदरमुकाम तम्घास नजिक बस दुर्घटना हुँदा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । यो घटनामा पच्चीस यात्रु घाइते भएका छन् । बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको…
नेका कार्यसमितिको बैठक बुधबार
काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको…
बालुवाटारमा सर्वदलीय बैठक
काठमाडौं, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बसेको छ । राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा…