मधेसी नेताहरू चीन जाँदै
काठमाडौं । आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरूको चीन भ्रमण तयारीबारे भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले चासो देखाएका छन् । अरु नै कामको सिलसिलामा शनिबार काठमाडौं आएका विदेश सचिव ठाकुरले मधेसी दलका नेताहरू चीन भ्रमणमा जान…
सभापतिका लागि सहयोग गर्न नेता देउवाको आह्वान
काठमाडौैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी १३औँ महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न आह्वान गर्नु भएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूलाई सभापतिमा सहयोग गर्न पार्टीका नेताहरुसँग आह्वान गर्नु भएको हो ।…
बस दुर्घनामा पाँचको मृत्यु १५ बढी घाइते
दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको यात्रुबाहक माइक्रो हाइस गाडी केहीबेर अगाडि तुलसीपुर घोराही सडकखण्डको सौरीकुलामा ठोकिँदा गम्भीर घाइते भएकामध्ये…
बेल्जियमका नेपालीबाट वृद्धवृद्धालाई न्यानो कपडा
म्याग्दी । म्याग्दीको गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ५० जना वृद्धवृद्धालाई बेल्जियममा रहेका नेपालीले न्यानो कपडा सहयोग गरेका छन् । बेनी नगरपालिका–१ का झलकबहादुर महतको संयोजनमा बेल्जियममा रहेका नेपालीको सहयोगमा वृद्धाश्रममा…
सन् २०१५: विश्व राजनीतिमा देखिएका उतारचढाव
लण्डन । एक दशक पहिलेमात्र पनि यूरोपले किन २१औँ शताब्दि शासन गर्नेछ भन्नेजस्ता कृतिहरू प्रकाशित हुन्थे । सन् २०१५ ले युरोप संसार चलाउन त होइन आफ्ना समस्या समाधान गर्न पनि अझै सक्षम नरहेको कुरा उदाङ्ग पारिदियो ।
गम्भीर आर्थिक गिरावटको सामना…
दलको उपनेतामा नेम्वाङ
चारदिशा, सम्बाददाता
नेकपा एमालेले पूर्व सभामुख सुबाश नेम्वाङलाई सम्सदीय दलको उपनेता र भानुभक्त ढकाललाई प्रमुख सचेतक नियुक्त गरेको छ ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेम्वाङ र ढकाललाई नयाँ…
प्रमले नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण
नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा मङ्गलबार आयोजित समारोहमा संरक्षकको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षा ग्रहणपछि सामूहिकरुपमा ।
बे्रनट्युमर पीडितलाई सहयोग
चितवनका ब्रेनट्युमर पीडितको उपचारमा सहयोग गर्न जापानमा बस्ने नेपालीले सुरु गरेको सहयोग अभियानअन्तर्गत सङ्कलित करिब रु एक लाख (एक लाख १५ हजार २३३ जापानी येन) नेपाल पठाइँदै ।
नेतृत्वका लागि नेतात्रयको नयाँ रणनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ‘बाँचुन्जेल राजनीतिमा सक्रिय हुने’ घोषणाका साथ पोखराबाट देशव्यापी अभियान सुरु गरेका छन् । आगामी फागुनमा सम्पन्न हुने पार्टी महाधिवेशनपछि मुलुकमा अहिले देखिएको समस्या समाधान हुने र…
काँग्रेस कार्यालयमा अनशन नै अनशन
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ । काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको…