भूकम्पपीडितको टहरा
हिउँले ढाकिएको गोरखाको लाप्राकस्थित भूकम्पपीडितको टहरा । गुप्सीपाखामा चर्को घाम नलाग्दा जमेको हिउँ पग्लिएको छैन ।
सार्वजनिक समारोह
महानगरको सत्ताइसौं नगर परिषद्द्वारा पारित कार्यक्रम सार्वजनिक समारोहमा सहभागी उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा तथा महानगरका विषयमा समाचार लेखी सहयोग गर्ने सम्मानित पत्रकारहरु ।
प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चलाई लिखित जवाफ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुभएको छ ।
नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री राख्न नसकिने…
काँग्रेस पदाधिकारी बैठकको निर्णयप्रति असन्तुष्टि
नेपाली काँगे्रस पदाधिकारी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा सोमबार गरेको निर्णयप्रति सम्बन्धित तीन जिल्लाका सभापतिले असन्तुष्टि व्यक्त गरेका छन् । कैलाली, रौतहट र सोलुखुम्बु जिल्ला सभापतिले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जिल्लाका नयाँ…
विकृतिको अनुगमन गर्न अख्तियार टोली मलेसियातर्फ
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।
आयोगका सहसचिवको…
पार्टीमा भागबन्डाको राजनीति अन्त्य हुनुपर्छ : डा कोइराला
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट…
युरो नेपाल कलाकार संघको अधिबेशन सम्पन्न
चारदिशा; सम्बाददाता ;बेल्जियम ;
बेल्जियममा नेपाली कला संस्क्रिति सँग सम्बद्ध रहेर नेपाली कला संस्क्रितिको उथ्थानमा सकृय नेपाली कलाकारहरु, गीतकार , संगीतकार हरुको संस्था युरो नेपाल कलाकार संघले आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ ।…
बेल्जियममा राष्ट्रनिर्माताको सम्झना !
चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।
प्रवासी नेपाली एकता समाजव्दारा आयोजित…
राजतन्त्र ब्युँताउन आन्दोलन चर्काउने चेतावनी
वीरगन्ज । सक्रिय राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार वीरगन्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । पृथ्वीजयन्ती मनाउनेक्रममा राजावादीहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् । जुलुसमा हिन्दूराष्ट्र र सक्रिय राजतन्त्रको पक्षमा नाराबाजीसमेत…
पृथ्वीनारायणको योगदानलाई अस्विकार गर्न हुँदैन : प्रम ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्विकृत गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय…