काँग्रेसको नेतृत्व दोस्रो पुस्तामा : सुजाता

अर्घाखाँची । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन अबको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताउनुभएको छ । पार्टीमा शीर्ष नेताहरुले भागबन्डाको राजनीति गरेकाले काँग्रेसमा समस्या उत्पन्न भएको…

माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय

काठमाडौं । प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी…

सहमति हुन अझ केही समय लाग्ने

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले आउँदो माघ ५ गतेसम्ममा पनि मुलुकले निकास पाउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताउनुभएको छ । नेताहरुको मानसिकतामा अझै पनि परिवर्तन नआएकाले सहमति हुने सम्भावना न्यून देखेको उहाँको भनाइ थियो ।…

वार्ताका लागि मधेसी मोर्चा गम्भीर देखिएन : उपप्रम रावल

विराटनगर । उपप्रधानमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताउनुभएको छ । नेकपा (एमाले) मोरङद्वारा आज विराटनगरमा…

राष्ट्रिय पुनःनिर्माण महाअभियान

रानीपोखरीमा शनिबार आयोजना गरेको १८औं भूकम्प सुरक्षा दिवस २०७२ मूल समारोह तथा राष्ट्रिय पुनःनिर्माण महाअभियानको शुभारम्भ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी । उक्त कार्यक्रममा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी…

प्रम ओलीबाट बुङ्मतीमा पुनःनिर्माण महाअभियान सुरु

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण महाअभियान ललितपुरको बुङ्गमतीस्थित ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण रातो मच्छिन्द्रनाथ मन्दिर परिसरबाट शुभारम्भ भएको छ । महाअभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा…

महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्छ :पौडेल

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्ने बताउनुभएको छ । काँग्रेसको महाधिवेशन आगामी फागुनको तेस्रो साता काठमाडौंमा हुँदैछ । नेपाल विद्यार्थी सङ्घ,…

धनुषवाण प्रहार गर्दै

मगर–माघे सङ्क्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा मगरहरुको प्रसिद्ध खेल धनुषवाण प्रहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

माघे सङ्क्रान्ति

नेपाल मगर सङघद्वारा माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको टुडिखेलमा शुक्रबार आयाजित कार्यक्रममा आफ्नो वेषभुषामा मगर समुदाय ।

स्विजरल्याण्डमा सुभास सुन्दासको “उडन देउ“ विमोचन‏

गुणराज शर्मा ,स्विजरल्याण्ड     स्विजरल्याण्ड निवासी उदयीमान गायक एंव संगीतकार सुभाष सुन्दासको पहिलो एल्बम „उडन देउ“ को तमु परिवार स्विजरल्याण्डले राजधानी बर्नमा आयोजना गरेको  लोसार कार्यक्रममा स्विटजरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक…