राष्ट्रिय पुनःनिर्माण महाअभियान

0

रानीपोखरीमा शनिबार आयोजना गरेको १८औं भूकम्प सुरक्षा दिवस २०७२ मूल समारोह तथा राष्ट्रिय पुनःनिर्माण महाअभियानको शुभारम्भ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी । उक्त कार्यक्रममा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय विजय कुमार गच्छदार, कमल थापा तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र सुशील कोइरालालगायत ।

Leave A Reply

Your email address will not be published.