विप्लपको केन्द्रीय सदस्य नयाँ शक्तिमा

काठमाडौं । नेकपा माओवादी विप्लव समूहका चार केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ताले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा जाने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य ठाकुरप्रसाद चापागार्इंले…

हिमपात

बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परेको हिमपात । गएराती देखि परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय

काठमाडौं । प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार…

काँग्रेसको अधिवेशनका लागि नौ हजार पेसाकर्मी परिचालित हुने

काठमाडौं । नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् । यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न…

नेदरल्याण्ड्सको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्धन

नेदरल्याण्ड्सको युत्रेक शहरमा संपन्न पर्यटन मेलामा नेपालको पर्यटन संबन्धमा विषेश प्रस्तुती भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीअर्इ र अन्य संघसंस्थाहरुलेसहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भुकम्प पश्चात पर्यटन क्षेत्रलाई…

काँग्रेसमा क्रियाशील सदस्यता नाम सच्याउन निवेदनका चाङ

काठमाडौं । नेपाली काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आउन १० दिनमात्र बाँकी रहँदा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सम्बन्धमा निवेदनको चाङ लागेको छ । पार्टीले पहिलोपटक यही माघ ३ गते आफ्नो वेबसाइटमा मुलुकभरका क्रियाशील सदस्यको नाम…

दाङदेखि कञ्चनपुरसम्म थारु स्वायत्त प्रदेश बनाउन सकिन्छ : देउवा

दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्य क्षेत्रलाई स्वायत्ततासहितको अधिकार सम्पन्न गराउन सकिने बताउनुभएको छ । प्रजातान्त्रिक थारु समाजले यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेता देउवाले थारुहरुलाई नआत्तिन र…

राहत लिन अंशबन्डा र नामसारीमा भिड

चौतारा । सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ । गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा…

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका…

सवारी साधनको भाडा घटाउन माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन…