अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत!-->!-->!-->…
कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त
काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो!-->!-->!-->…
एनआरएनए युरोपको १५ औ क्षेत्रीय बैठक चेक रिपब्लिकको राजधानी प्रागमा सुरु ,
गैर आबासीय नेपाली संघको १५ औ युरोपियन क्षेत्रीय बैठकको गणतन्त्र चेज रिपब्लिकको राजधानी प्रागमा उद्घाटन भएको छ । तीन दिन सम्म चल्ने युरोपियन देशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, आईसिसी पदाधिकारीहरु र अतिथिहरु सहभागि भएको भेलाको!-->!-->!-->…
एनआरएनए अस्ट्रियाको एनआरएन अभियन्ताहरु सँग अन्तर्कृया एबम स्वागत र सम्मान कार्यक्रम सम्पन्न,
गैर आबासीय नेपाली संघ अस्ट्रियाले संघका केन्द्रिय पदाधिकारी एबम युरोपका बिभिन्न देशबाट एनआरएनएको युरोपियन बैठकका लागि चेज रिपब्लिक जाने क्रममा रहेका एनआरएन अभियन्ताहरुलाई स्वागत र सम्मान गरेकोछ । भियनामा भेला भएका एनआरएनकर्मिहरु सँग!-->!-->!-->…
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघका बैदेशिक शाखाहरुको शुभकामना आदानप्रदान…
लन्डन - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले प्रेस स्वतन्त्रता नेपालको कानूनमा प्रत्याभूत हुन नसकेको बताउंदै प्रेस स्वतन्त्रता मैत्री कानून निर्माणका लागि आफुहरुले काम गरिरहेको बताएका छन् । उनले प्रवासमा क्रियाशील!-->!-->!-->…
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज समस्यासम्बन्धी अध्यादेश जारी
काठमाडौं : सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले!-->!-->!-->!-->!-->…
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
काठमाडौं : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले!-->!-->!-->…
दार्चुला हिमपहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो
दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।
मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले!-->!-->!-->…
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय
काठमाडौं : सरकारले एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट हुन सफल नेपाली!-->!-->!-->…
वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस
काठमाडौं : सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन!-->!-->!-->!-->!-->…