यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ
काठमाडौं : बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । शुक्रबार उनलाई फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
बालिकाहरूमाथि यौन…
वायु प्रदूषण पुनः बढ्दै
काठमाडौंः पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौं कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र…
मौद्रीक नीति समीक्षा : घट्यो बैंकदर, निर्माण, यातायात तथा होटललाई पुनर्कर्जाको सुविधा (पूर्णपाठ)
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीति समीक्षाअनुसार बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि ८.५ प्रतिशत थियो ।
नीतिगत…
बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको!-->!-->!-->…
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका!-->!-->!-->!-->!-->…
नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौथो अधिवेशन सम्पन्न,
नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौथो अधिवेशन ७ मे २०२३ आईतबारका दिन बेल्जियमको आन्ट्वेर्पेन शहरमा भब्यताका साथ सम्पन्न भएको छ । मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले बदन योङहाङको नेत्रित्वमा!-->!-->!-->…
चेक गणतन्त्रमा एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन १४ बुँदे निर्णय गर्दै संपन्न
गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानीमा १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वांगले गरेका थिए। नेम्वाङले!-->!-->!-->!-->!-->…
सांसद अमरेशकुमार सिंहले सदनमै कपडा खोलेर जनाए विरोध
काठमाडौं : प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका!-->!-->!-->…
काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन शुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन शुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन!-->…
शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पि.डी शेर्पा निर्वाचित,
। ७ मई /ल्यूभेन बेल्जियम – शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पेम्बा दोर्जी शेर्पा पि.डी शेर्पा निर्वाचित भएका छन । बेल्जियमको ल्यूभेनमा शनिबार आयोजित आठौ अधिवेशनको घोषणा सभा कार्यक्रमबाट शेर्पाको नेतृत्वमा किदुगको नयाँ कार्यसमिति!-->!-->!-->…