नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि नै बलात्कार भयो : आरजु राणा
काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो…
एमालेले सरकारसँग माग्यो नक्कली शरणार्थी प्रकरणबारे प्रगति विवरण
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरेको छ ।
प्रतिनिधि सभामा बोल्दै सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रगति विवरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी…
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो…
मोका चक्रवातले म्यानमारमा ६ जनाको मृत्यु
चक्रवात मोकाले म्यानमारमा ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
हावाहुरीले धेरै घरको छाना उडाएको छ । कतिपय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ ।
आँधीका कारण हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानमा…
टिसर्ट र जिन्स पाइन्ट लगाउन संसदमा रोक
काठमाडौं : प्रतिनिधिसभाले प्रतिनिधिसभाको बैठकमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लगाएको छ । आइतबार सभामुखले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेका छन् । तय भएको पोशाक भएसँगै संसदमा टिसर्ट र जिन्स पाइन्ट लगाउन रोक लागेको छ…
चार खेल अगाबै बार्सिलोना ला लिगा च्याम्पियन
बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।
आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल…
एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’
नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको बताएका छन् ।
आइतबार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।…
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
यसअघि…
म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् ।
उनले यो आरोप…
गण्डकीमा मन्त्रिपरिषद् विस्तार : दीपक मनाङेसहित ४ मन्त्री नियुक्त
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट…