क्यान्टोनमेन्टमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले…

बाल अस्पतालका लागि सहयोग जुटाउन डा. भगवान कोइराला बेलायत आउंदै

लन्डन ( जीएनएन )- काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन नेपालका चर्चित मुटुरोग शल्य चिकित्सक डा. भगवान कोइराला बेलायत आउन लागेका…

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत…

संस्थाको बिरासत जोगाउन सके एनआरएनए नेपाल र नेपालीको उन्नतीमा सहयोगी भैरहन सक्छ , महेश श्रेष्ठ,…

गैर आबासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले बिदेशमा बसेका नेपालीहरुलाई सुख दु:खमा सहयोगी हुने र भरोशा दिन सक्ने संस्था 'गैर आबासीय नेपाली संघ' प्रति विश्वाश गुमेको अवस्था आउनु दु:खद भएको बताएका छन । युरोपका बिभिन्न देशका नेपालीहरु…

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । दोस्रो…

रेशम चौधरीले पाएनन् सफाइ, सर्वोच्चद्वारा जिल्ला र उच्च अदालतको फैसला सदर

काठमाडौं : सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको जन्मकैदको फैसला सदर गरेको छ । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जिल्ला र उच्च…

अयोग्य लडाकुलाई जनही २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारको उक्त निर्णयविरुद्ध परेको…

‘खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि कारबाही नगरिएको हो’

काठमाडौं : नेपाली कांग्रेसले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई कारबाही नगरिएको बारे प्रष्टीकरण दिएको छ । कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणले आफू निर्दोष…

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ १० दलको बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेका हुन् ।…

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा स‌ंलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा…