प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय, यी मन्त्रीले लिँदैछन् शपथ (सूचीसहित)

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् । उनीहरूको…

बागमती प्रदेश : कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै

मकवानपुर \ केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेशमा पनि त्यसको असर परेको छ । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी…

त्रिशूली बस दुर्घटना: छ जनाको मृत्यु

धादिङ \  कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको छ । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित छ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ ।…

त्रिशुलीमा बस खस्यो : चार जनाको ज्यान गयो, ३० जना भन्दा धेरै घाइते

धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटना भएको हो । बिहान भएको…

नेकपा एस सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक

काठमाडौं \  नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ । मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)  अध्यक्ष केपी शर्मा ओलीसहितको…

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गएराति ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो । नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र…

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ (ताप्लेजुङ) \  ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो । वि.सं २०७९ देखि २०८० मङ्सिर १६…

सत्ता समीकरण फेरिएपछि काठमाडौँ हानिए मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर \ केन्द्रीस्तरमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल काठमाडौँ गएका छन् । गृह जिल्ला धादिङ रहेका मुख्यमन्त्री जम्कट्टेलले सोमबार चितवन हुँदै हेटौंडा आउने क्रममा सत्ता समीकरण परिवर्तनको…

कर्णालीका कांग्रेस मन्त्रीहरूले राजीनामा दिए, सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको हो । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र…

नेपाल फाइनलमा ४ विकेटले पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड…