प्रजातान्त्रिक समाजको महाधिवेशन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रजातान्त्रिक विचार समाजको १०औं राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै ।
बार्सिलोनामा नेपाल प्रमोशन डेको तयारी पुरा
बार्सिलोना । स्पेनको पर्यटकीय स्थल बार्सिलोनामा रहेको टिबीताबो डाडामा यहि जुलाई २ र ३ तारिख “NEPAL PROMOTION DAY 2016 ” नामक कार्यक्रमको पुरा तयारी भएको छ। VISIT NEPAL ,REBUILD NEPAL / WE NEED NOW MORE THAN EVER लेखिएको टिसर्टको समेत तयारी…
रोकियो संसदमा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । भूकम्पपीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसको माग पूरा गर्न सरकार तयार नभएपछि व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले संसदलाई सम्बोधन गर्ने भनिएपनि…
बेलायती प्रधानमन्त्रीले राजिनामा दिने
लन्डन । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उहाँले आफूले राजिनामा दिने इच्छा जाहेर गर्नुभएको बताइएको…
ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने
काठमाडौं । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त…
नयाँ शक्ति प्रभावकारी रुपमा अगाडि बढेको दाबी
काठमाडौं । नयाँ शक्ति नेपालले पार्टी गठन र सङ्गठन विस्तारको प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढेको दाबी गरेको छ ।
सो पार्टीको अन्तरिम केन्द्रीय परिषद् सचिवालयको आजदेखि सुरु भएको बैठकले नयाँ वैकल्पिक शक्ति निर्माणको प्रक्रियाले गति लिएको…
कांग्रेसको अवरोधले संसद बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठकमा अबरोध गरेको छ । भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको, पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै कांग्रेसले अवरोध गरेपछि बैठक भोलि विहान ११…
गुण्डा नाइके’ जसवन्त राई प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रहरीले दुई राउण्ड गोली प्रहार गरी ‘गुण्डा नाइके’ जसवन्त भनिने पूर्ण राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि काठमाडौंको बिजुलीबजार पुल नजिक धोविखोला किनारमा गोली हानेर राईलाई आज दिउँसो…
तमलोपाको पदाधिकारी छान्ने जिम्मा अध्यक्षलाई
नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गर्ने अधिकार दिएका छन् ।
यही असार ६ गतेदेखि नवलपरासीको परासीमा सुरु भएको…
अध्यक्ष दाहालको अष्ट्रेलिया भ्रमण स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आज हुने भनिएको अष्ट्रेलिया भ्रमण स्थगित भएको छ । माओवादी अध्यक्ष दाहालको आज मध्यान्ह अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै दाहाले…