सङ‍्घीय निजामती सेवा विधेयक संसद‍्मा पेस

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस…

आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ \  आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । सो अवसरमा…

आईसीसी अध्यक्ष ग्रेग नेपाल आउने

काठमाडौँ  \ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि…

अमेरिकी राष्ट्रपति चुनावमा फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा…

मधेश, गण्डकी र सुदूरपश्चिमका नवनियुुक्त प्रमुखले शपथ लिए

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले…

दल दर्ताका लागि निर्वाचन आयोगमा २० दलको आवेदन

काठमाडौँ \ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा…

शक्ति राष्ट्रबिचको टकरावले साना मुलुकको अस्तित्वको चुनौती : प्रधानसेनापति शर्मा

काठमाडौँ \ प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । रक्षा…

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिकाे चुनाव चैत ४ गते

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको चुनाव आउँदो चैत ४ गते हुने भएको छ । राष्ट्रिय सभाकाे बुधबारको बैठकमा समिति सभापतिहरूको चुनावकाे मिति तोकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका…

सूचीकृत भयो भाइबर

काठमाडौँ \  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको…

ॠषि धमला माथि पोर्तुगलबाट हमला, प्रबासी नेपालीहरुको अपमान नगर्न एनआरएनए पोर्तुगलको आग्रह,

बिदेशमा बसेका नेपालीहरुले नेपालमा गएर ठुला कुरा गर्ने र देशबासिमा भ्रम छर्ने गरेको कारणले बिदेशका नेपालीहरु प्रति विश्वसनियता गुम्दै गएकोछ । हालै बिक्की सुबेदी नामक युबासँग प्राइम टाइम टेलिभिजनका संचालक एबम चर्चित पत्रकार ॠषि धमलाले…