बेल्जियममा पृथ्वी जयन्ती
लुुभेन, बेल्जियम,
प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा हिजो २१ तारीखमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित् एक समारोहका साथ मनाईयो ।
सहभागीहरुले पुुष्पार्पण तथा मैनबत्ती प्रज्वलन गरी राष्ट्रनिर्माताप्रति…
टर्कीमा नेपालीलाई अलपत्र पार्ने दलाल गिरफ्तार
युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
नेपाल प्रह्रिको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा…
करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न
अन्तराष्ट्रिय पर्वत समाजको यहि २७ तारिख बेल्जियममा बसेको विशेष बैठकले एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ |समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख…
मेलमिलाप दिवस सम्पन्न”
जगदिश सापकोटा,
नेपाली जनसम्पर्क समिती बेल्जियले ३१ डिसेम्बर अर्थात पुस १६ गतेको दिन पारेर नेपाली राजनितीका शिखर पुरुष , महानायक स्व: बि. पी कोईरालाको राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाएको छ , त्यसका साथ साथै अंग्रेज़ी नयाँ बर्ष २०१८ को…
पररास्ट्रको टोलीसँग एनआरएन बेल्जियमको अन्तरकृया
चारदिशा , बेल्जियम ,
नेपाल सरकारको पररास्ट्र मन्त्रालयका सह सचिब कृष्ण प्रशाद ढकालको नेत्रित्वमा प्रबासका नेपालीहरुका लागि के कस्ता निती नियम र व्यबहार आबस्यक र अपेक्षा छ भनी बुझ्न आएको टोलीले बेल्जियमका नेपालीहरु सँग अन्तर्कृया…
अन्तराष्ट्रिय पर्वत समाजको बैठक बेल्जियममा हुदै
पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका पर्वतेलीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजको बैठक सहित बृहत भेला यहि आउदो डिसेम्बर २७ तारिखका दिन बेल्जियमको सेन्ट निकलासमा हुने भएको छ । उक्त बैठकमा गैर आवासीय नेपालि संघक उपाध्यक्ष…
एनआरएनए बेल्जियमको कार्यालय सन्चालन
चारदिशा, बेल्जियम,
गैर आबासीय नेपाली संघ बेल्जियमले आईतवार बेल्जियमको लुभेन शहरमा आफ्नो कार्यालयको बिधिबत स्थापना गरेको छ । लुभेनको BONDGENOTENLAAN 145 मा रहेको कार्यालय कक्षको एक कार्यक्रमका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक…
ब्रुसेल ‘होलिडे फेयरमा’ नेपाल सहभागी हुने
चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाली राजदुताबास बेल्जियमको सन्योजकत्वमा बेल्जियम स्थित संघ संस्थाहरुले नेपालको पर्यटन पर्बर्धन गर्न ब्रुसेल होलिडे फेयर र एन्तवेरपेन एक्सपोमा सहभागिता जनाउने भएका छन । आज बेनेलक्सका लागि नेपाली राजदुत…
बेल्जियम क्याटमा भुबन सुबेदी
चारदिशा, सम्बाददाता, बेल्जियम;
बेल्जियममा सक्रिय परोपकारी संस्था चितवन सहातया कोष ( क्याट ) बेल्जियमको छैठौ अधिबेशनले भुबन सुबेदी रामचन्द्रलाई अध्यक्षमा चयन गरेको छ ।
बेल्जियमको एन्टवेरपेनमा आइतबार सम्पन अधिबेशनले बरिष्ठ…
नेपाली काङ्रेसका परदेशी कार्यकर्ताको भेला हुँदै
चारदिशा , काठमाडौं
नेपाली काङ्रेस केन्द्रीय समितिले गैर आबासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुन संसारका बिभिन्न मुलुकबाट काठमाडौं आउनु भएका आफना सुभेक्षुक एबम जनसम्पर्क समितिका पढाधिकारीहरुका लागि जलपान सहित् भेलाको आयोजना गरेको…