चारदिशा , काठमाडौं
नेपाली काङ्रेस केन्द्रीय समितिले गैर आबासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुन संसारका बिभिन्न मुलुकबाट काठमाडौं आउनु भएका आफना सुभेक्षुक एबम जनसम्पर्क समितिका पढाधिकारीहरुका लागि जलपान सहित् भेलाको आयोजना गरेको छ ।
बिश्व भरी छरिएर रहेका आफ्ना कार्यकर्ताहरुको भेलालाई नेपाली काग्रेसका सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउबाले सम्बोधन गर्नु हुनेछ । नेपाली काङ्रेसका बरीष्ठ नेता एबम पदाधिकारीहरु पनि उपस्थित रहने सो कार्यक्रममा गैर आबसिय नेपाली संघको अधिबेशन उम्मेद्वार रहेका उक्त पार्टि सम्बद्ध गैर अबासिय नेपालीहरुलाई एकताबद्ध रहन र संघको अभियानलाई सफल बनाउनका लागि छलफल हुने विश्वाश गरिएको छ ।